नियम ३
मुख्य अध्यापकको कर्तव्य
(१) मुख्य अध्यापकले प्रत्येक महिनाको ७ गतेभित्र पाठशालाको आफूसमेत सबै कर्मचारीको गत महिनाको हाजिरी बिदाको रेकर्ड
निरीक्षकको कार्यालयमा पेश गर्नु पर्दछ ।
(२) उपनियम (१) बमोजिम पेश गर्नुपर्ने हाजिरी बिदाको रेकर्ड साथ सो महिनाको तलबी प्रतिवेदन पनि मुख्य अध्यापकले निरीक्षकको कार्यालयमा पेश गर्नुपर्दछ ।
(३) मुख्य अध्यापकले प्रत्येक आर्थिक वर्षको शुरुमा ३ महिनाको र त्यसपछि प्रत्येक चौथा महिनाको शुरुमै आउने ३ महिनाको निमित्त चाहिने मसलन्दको विचार गरी मसलन्दको प्रतिवेदनहरू निरीक्षकको कार्यालयमा पेश गर्नुपर्दछ ।